उज्बेकिस्तान महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(उज्बेकिस्तान महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उज्बेकिस्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा उज्बेकिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो उज्बेकिस्तान फुटबलको लागि शासकीय निकाय उज्बकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
सङ्गठन | उज्बेकिस्तान फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | सिएएफएफ (मघ्य एसिया) | ||
प्रमुख प्रशिक्षक | रोवर्ट गाइ | ||
फिफा कोड | UZB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ४१ (२२ जुन २०१८)[१] | ||
उच्च वरीयता | ३८ (सेप्टेम्बर २०११) | ||
निम्न वरीयता | १३३ (२०१४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
उज्बेकिस्तान १–० भारत (कोटा किनाबेलु, मलेसिया; २३ सेप्टेम्बर १९९५) | |||
ठूलो विजय | |||
उज्बेकिस्तान १८–० कुवेत (अम्मान, जोर्डन; ५ जुन २०१३) | |||
ठूलो हार | |||
जापान १७–० उज्बेकिस्तान (कोटा किनाबेलु, मलेसिया; २७ सेप्टेम्बर १९९५) | |||
एएफसी महिला एसिया कप | |||
उपस्थिति | ५ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | समूह चरण |
सन्दर्भ सामाग्री,
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा महिला बरियता", फिफा, अन्तिम पहुँच २३ जुन २०१७।