एकता बिष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकता बिष्ट
Ekta-bisht.jpg
एकता बिष्ट
व्यक्तिगत जानकारी
नामएकता बिष्ट
जन्म (1986-02-08) ८ फेब्रुअरी १९८६ (उमेर ३७)
अल्मोडा, उत्तराखण्ड भारत
ब्याटिङदेव्रे हाते
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण२ जुलाई २०११ v अस्ट्रेलिया महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियअप्रिल १२ २०१३ v बङ्गलादेश महिला
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
घरेलु टोली जानकारी
वर्षटिम
२०१२–हाल सम्मरेल्वेज
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई टि २०आई
म्याच - १६ १८
रन स्कोर - ४४
ब्याटिङ औसत - - -
१००/५० - - -
सर्वोच्च स्कोर - - -
कुल बल - ८८९ ३६५
विकेट - २६ १४
बलिङ औसत २१.५० २२.२८
एक इनिङमा ५ विकेट n/a n/a
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ३/२७ २/२८
क्याच/स्टम्प - २/– ३/–
स्रोत: ESPNcricinfo, २०१३

एकता बिष्ट भारतकी एक अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी हुन् । उनी अल्मोडा, उत्तराखण्ड राज्यबाट हुन् र घरेलू क्रिकेटमा उत्तराखण्डको प्रतिनिधत्व गर्छिन् । एकता बिष्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटट्वान्टी ट्वान्टीमा भारतीय महिला क्रिकेट टिमको हिस्सा हुन् ।[१][२][३][४]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

बिष्टको जन्म भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लामा ८ फेब्रुअरी १९८६मा भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ekta Bisht Profile", ESPNcricinfo Portal। 
  2. "Ekta Bisht Player Profile and Carrer Details", Divya Bhaskar Portal। 
  3. "Women's World Cup 2013 Teams and Players", NDTV Sports Portal। 
  4. "Ekta, Harmanpreet guide India to victory over Bangla eves", Zee News Portal, अप्रिल ८, २०१३।