एकता बिष्ट
स्वरूप
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | एकता बिष्ट | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | अल्मोडा, उत्तराखण्ड भारत | ८ फेब्रुअरी १९८६||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | देव्रे हाते | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल | २ जुलाई २०११ v अस्ट्रेलिया महिला | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | अप्रिल १२ २०१३ v बङ्गलादेश महिला | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२–हाल सम्म | रेल्वेज | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNcricinfo, २०१३ |
एकता बिष्ट भारतकी एक अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी हुन् । उनी अल्मोडा, उत्तराखण्ड राज्यबाट हुन् र घरेलू क्रिकेटमा उत्तराखण्डको प्रतिनिधत्व गर्छिन् । एकता बिष्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वान्टी ट्वान्टीमा भारतीय महिला क्रिकेट टिमको हिस्सा हुन् ।[१][२][३][४]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]बिष्टको जन्म भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लामा ८ फेब्रुअरी १९८६मा भएको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ekta Bisht Profile", ESPNcricinfo Portal।
- ↑ "Ekta Bisht Player Profile and Carrer Details", Divya Bhaskar Portal। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२२ मिति
- ↑ "Women's World Cup 2013 Teams and Players", NDTV Sports Portal। = Archive.today अभिलेखिकरण २०१३-११-१६ मिति
- ↑ "Ekta, Harmanpreet guide India to victory over Bangla eves", Zee News Portal, अप्रिल ८, २०१३।
विकिमिडिया कमन्समा एकता बिष्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।