एकावली खन्ना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एकावली खन्ना
जन्मएकावली
(१९८०-०१-०१) १ जनवरी १९८० (उमेर ३९)
कोलकाता, भारत
वासस्थानकोलकाता, भारत
राष्ट्रियता India
अल्मा मेटरमोडर्न उच्च विद्यालय
पेशाअभिनेत्री
कार्यकाल२००९-हाल सम्म
मातापिताअरुण चोपडा

एकावली खन्ना (अंग्रेजी भाषा: Ekavali Khanna) (जन्म:१ जनवरी १९८०; (उमेर ३६)) एक भारतीय अभिनेत्री हुन् । उनी मुख्यतया बलिउडबङ्गाली चलचित्रमा अभिनय गर्ने गर्छिन ।[१][२]

करियर[सम्पादन गर्ने]

एकावलीले आफ्नो अभिनय जीवनको सुरुवात अन्ताहीन नामक बङ्गाली चलचित्रबाट गरेकि थिइन् ।[१][२]

फिल्मोग्राफी[सम्पादन गर्ने]

प्रमुख फिल्महरू[सम्पादन गर्ने]

  • मेमोरीज इन मार्च - २०१०
  • गणेश टाल्कीस - २०१३ (बन्गाली फिल्म)
  • जेड प्लस - २०१४
  • खोला हवा - २०१४ (बन्गाली फिल्म)
  • क्तमुण्डु - २०१५ (बन्गाली फिल्म)
  • कौन कितने पानी में - २०१५ (हिन्दी फिल्म)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "IMDb profile 1", IMDb, अन्तिम पहुँच Feb २०१५ 
  2. २.० २.१ "IMDb profile 2", IMDb, अन्तिम पहुँच Feb २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]