सामग्रीमा जानुहोस्

एकावली खन्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकावली खन्ना
जन्मएकावली
(1980-01-01) १ जनवरी १९८० (उमेर ४६)
कोलकाता, भारत
वासस्थानकोलकाता, भारत
राष्ट्रियता India
मातृ शिक्षाप्रतिष्ठानमोडर्न उच्च विद्यालय
पेशाअभिनेत्री
कार्यकाल२००९-हाल सम्म
मातापिताअरुण चोपडा

एकावली खन्ना (अंग्रेजी भाषा: Ekavali Khanna) (जन्म:१ जनवरी १९८०; (उमेर ३६)) एक भारतीय अभिनेत्री हुन् । उनी मुख्यतया बलिउड र बङ्गाली चलचित्रमा अभिनय गर्ने गर्छिन ।[१][२]

करियर

[सम्पादन]

एकावलीले आफ्नो अभिनय जीवनको सुरुवात अन्ताहीन नामक बङ्गाली चलचित्रबाट गरेकि थिइन् ।[१][२]

फिल्मोग्राफी

[सम्पादन]

प्रमुख फिल्महरू

[सम्पादन]
  • मेमोरीज इन मार्च - २०१०
  • गणेश टाल्कीस - २०१३ (बन्गाली फिल्म)
  • जेड प्लस - २०१४
  • खोला हवा - २०१४ (बन्गाली फिल्म)
  • क्तमुण्डु - २०१५ (बन्गाली फिल्म)
  • कौन कितने पानी में - २०१५ (हिन्दी फिल्म)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "IMDb profile 1", IMDb, अन्तिम पहुँच Feb २०१५।
  2. 1 2 "IMDb profile 2", IMDb, अन्तिम पहुँच Feb २०१५।

बाह्य कडीहरू

[सम्पादन]