एलपी ग्यास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बजारमा लाने तयारीमा रहेका एलपी ग्याँस सिलिन्डरहरू

द्रवीभूत पेट्रोलियम ग्यास छोटकरीमा एलपीजी अथवा (LPG) लाई सामान्यतया खाना पकाउने ग्यास भनिए पनि यो ग्यास अन्य विभिन्न प्रयोजनमा पनि उपयोग गरिन्छ। एलपी ग्यास विभिन्न हाइड्रोकार्बन ग्यासको मिस्रित प्रज्ज्वलनशील पदार्थ हो जसको उपयोग विभिन्न तताउने उपकरणहरूमा इन्धनको रूपमा गरिन्छ।