कन्तरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कन्तरा
कन्तराको फल तथा रुख
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Oxalidales
परिवार: Oxalidaceae
वंश: Averrhoa
प्रजाति: A. carambola
वैज्ञानिक नाम
Averrhoa carambola
L.

कन्तरा (अङ्ग्रेजी: Star Fruit) अक्सालिडेसिया परिवारमा पर्ने वनस्पति हो । यो सामान्यतया नेपाल, फिलिपिन्स, इन्डोनेसिया, भारत, श्रीलङ्का तथा बङ्गलादेश लगायतका दक्षिण एसियाली देशहरूमा पाइने गर्छ । साथै ल्याटिन अमेरिका, क्यारेबिया तथा संयुक्त राज्यको दक्षिण क्षेत्रका उष्ण क्षेत्रहरूमा यसको खेती गर्ने गरिन्छ ।

उत्पत्ति तथा वितरण[सम्पादन गर्ने]

उपभोग[सम्पादन गर्ने]

स्वास्थ्य[सम्पादन गर्ने]

खेती[सम्पादन गर्ने]

स्थानिय नामहरू[सम्पादन गर्ने]

कन्तरालाई विभिन्न देश तथा भाषा अनुसार फरक फरक नामले चिनिन्छ । जुन निम्नानुसार छन :-


सन्दर्भ सूची[सम्पादन गर्ने]