कमलपित्त
Jump to navigation
Jump to search
कमलपीत्त, जण्डिस अथवा पँहेले रोग शरीर पँहेलो हुने रोग हो। यो रोग रगतमा बिलिरिबीनको मात्रा बढेर हुने गर्दछ।
कमलपित्तको नेपालमा घरेलु उपचार गरिन्छ। यसको उपचारका लागि अजम्बरी (वनस्पति), यार्सा गुम्बा, गुर्जो, असुरो, टुकी फूल, श्रीखण्ड, भृङ्गीराज, चुत्रो, घिउ कुमारी, हर्रो, तीते करेला आदि वनस्पति उपयोग हुने गरेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]