कम्प्युटर मनिटर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कम्प्युटर मनिटर

कम्प्युटर मनिटर एक इलेक्ट्रोनिक्स डिस्पले डिभाइस हो। यसको प्रयोग कम्प्युटरमा आउटपुट डिभाइसको रुपमा कम्प्युटरबाट विभिन्न कुरो हेर्न गरिन्छ।

सिआरटी मनिटर[सम्पादन गर्ने]

आजभोलि पातलो आकारको मनिटर पाइन्छ तर पहिले यो धेरै ठुलो टेलिभिजन जस्तो आकारमा पाइन्थ्यो। यो धेरै ठुलो भएकाले यसको प्रयोग दिनदिनै घटदै छ। यसले मान्छेको आखाँलाई हानी पुर्याउन सक्छ।

एलसिडी मनिटर[सम्पादन गर्ने]

एलसिडी मनिटर सानो आकार सजिलो प्रयोग र कम हानिको कारण प्रसिद्ध छ। यसको प्रयोग दिनदिनै बढ्दै छ।

एलइडी मनिटर[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]