कम्प्युटर मनिटर
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कम्प्युटर मनिटर एक इलेक्ट्रोनिक्स डिस्पले डिभाइस हो। यसको प्रयोग कम्प्युटरमा आउटपुट डिभाइसको रूपमा कम्प्युटरबाट विभिन्न कुरो हेर्न गरिन्छ।
सिआरटी मनिटर[सम्पादन गर्नुहोस्]
आजभोलि पातलो आकारको मनिटर पाइन्छ तर पहिले यो धेरै ठुलो टेलिभिजन जस्तो आकारमा पाइन्थ्यो। यो धेरै ठुलो भएकाले यसको प्रयोग दिनदिनै घटदै छ। यसले मान्छेको आखाँलाई हानी पुर्याउन सक्छ।
एलसिडी मनिटर[सम्पादन गर्नुहोस्]
एलसिडी मनिटर सानो आकार सजिलो प्रयोग र कम हानिको कारण प्रसिद्ध छ। यसको प्रयोग दिनदिनै बढ्दै छ।
एलइडी मनिटर[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा कम्प्युटर मनिटर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।