कर्णम मल्लेश्वरी
स्वरूप
| व्यक्तिगत जानकारी | |
|---|---|
| पुरा नाम | कर्णम मल्लेश्वरी |
| जन्म | १ जुन १९७५ श्रीकाकुलम, आंध्र प्रदेश |
| खेल | |
| राष्ट्र | |
| प्रतिस्पर्धा(हरू) | ओलम्पिक भारोत्तोलक (वेटलिफ्टर) |
कर्णम मल्लेश्वरी (जन्म: १ जून १९७५) भारत की महिला भारोत्तोलक (वेटलिफ्टर) हुन्। उनी ओलम्पिक खेलमा काँस्य पदक जित्ने प्रथम महिला खेलाडी हुन्।[१]
प्रारम्भिक जीवन र करियर
[सम्पादन गर्नुहोस्]कर्णम मल्लेश्वरीको जन्म १ जून,१९७५मा श्रीकाकुलम, आंध्र प्रदेशमा भएको थियो। उनले आफ्नो करियरको शुरुवात जूनियर वेटलिफ्टिङ् चेम्पियनशिपबाट गरिन्। जहाँ उनले नम्बर एक स्थानमा कब्जा गरिन्। सन् १९९२ मा एशियन चेम्पियनशिपमा मल्लेश्वरीले ३ रजत पदक जितेकि थिईन्। त्यसै त उनले विश्व चेम्पियनशिपमा ३ काँस्य पदकमा कब्जा गरेकी थिईन तर उनलाई उनको सबैभन्दा ठुलो सफलता सन् २००० मा सिडनी ओलम्पिकमा मिल्यो। जहाँ उनले काँस्यमा कब्जा गरिन् र यस पदकको साथ उनी ओलम्पिकमा पदक जीतने पहलो भारतीय महिला बनिन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ India’s 50 Most Illustrious Women (ISBN 81-88086-19-3) by Indra Gupta
- ↑ Time (Dec २७, २०००), "'I Did What I Could For My Country'"। अभिलेखिकरण नोभेम्बर १८, २०११ वेब्याक मेसिन