कविता कौशिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कविता कौशिक
कविता कौशिक एक कार्यक्रममा
जन्म (1981-02-15) १५ फेब्रुअरी १९८१ (उमेर ४३)
दिल्ली , भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, टेलिभिजन प्रस्तोता, मोडल
कार्यकाल२००१-वर्तमान
चिनारीको कारणएफआइआर
उचाइ५ फिट ८ इन्च (१.७३ मी)

कविता कौशिक (जन्म: १५ फेब्रुअरी, १९८८[१]) एक भारतीय चलचित्र अभिनेत्री हुन्, जो सब टिभीको प्रसिद्ध टेली शृखला एफआई आरमा प्रमुख भूमिकामा अभिनय गरेकी हुन् । उनी आफ्नो आमाबुवाको एकमात्र सन्तान हुन् । उनले आफ्नो करियारको प्रारम्भ बालाजी टेलीफिल्म्सको कुटुम्ब नामक टेली शृखलाबाट गरिन् । मुम्बई आएपछि उनले विभिन्न कला समबन्धि कार्यक्रममा भाग लिइन ।[२] दुईवटा भारतीय टेली शृखला वाहेक कौशिकलाई कुमकुमसिआडी जस्तो लोकप्रिय सिरियलहरूमा देखा परेकी छिन् ।[३][४]

टेली शृखला[सम्पादन गर्नुहोस्]

  • अरे दीवानों मुझे पहचानो (टेलिभिजन मेजबान)
  • एफ आई आर (धारावाहिक) (चन्द्रमुखी चौटाला)
  • दिल क्या चाहता है (नारी)
  • कुमकुम- एक प्यारा सा बंधन (नैना)
  • कहानी घर घर की (मान्यता)
  • रीमिक्स (पल्लवी)
  • तुम्हारी दिशा (पूरिनिता)
  • नाच बलिए-३ (स्वयं)
  • केसर (कादम्बरी)
  • घर एक सपना (वंशिका)
  • कुटुम्ब (मोनिका मल्होत्रा)

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

  • एक हसीना थी
  • मुम्बई कटिंग
  • फाइलम सिटी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अचानक ही होगी मेरी शादी: कविता कौशिक। नवभारत टाइम्स। रीना पारीक। १७ सितंबर २०१०। अभिगमन तिथि: ८ जून २०१२
  2. "कविता कौशिक्स अर्ली लाइफ़", यू ट्यूब। 
  3. "Chandramukhi Chautala has become a household name, somebody who is equally popular among men, women and children.", hindu.com।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१६ मिति
  4. "एक सफल अभिनेत्री", timesofindia.indiatimes.com, २० सितंबर २०११।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]