कविता कौशिक
स्वरूप
कविता कौशिक | |
---|---|
जन्म | दिल्ली , भारत | १५ फेब्रुअरी १९८१
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, टेलिभिजन प्रस्तोता, मोडल |
कार्यकाल | २००१-वर्तमान |
चिनारीको कारण | एफआइआर |
उचाइ | ५ फिट ८ इन्च (१.७३ मी) |
कविता कौशिक (जन्म: १५ फेब्रुअरी, १९८८[१]) एक भारतीय चलचित्र अभिनेत्री हुन्, जो सब टिभीको प्रसिद्ध टेली शृखला एफआई आरमा प्रमुख भूमिकामा अभिनय गरेकी हुन् । उनी आफ्नो आमाबुवाको एकमात्र सन्तान हुन् । उनले आफ्नो करियारको प्रारम्भ बालाजी टेलीफिल्म्सको कुटुम्ब नामक टेली शृखलाबाट गरिन् । मुम्बई आएपछि उनले विभिन्न कला समबन्धि कार्यक्रममा भाग लिइन ।[२] दुईवटा भारतीय टेली शृखला वाहेक कौशिकलाई कुमकुम र सिआडी जस्तो लोकप्रिय सिरियलहरूमा देखा परेकी छिन् ।[३][४]
टेली शृखला
[सम्पादन गर्नुहोस्]- अरे दीवानों मुझे पहचानो (टेलिभिजन मेजबान)
- एफ आई आर (धारावाहिक) (चन्द्रमुखी चौटाला)
- दिल क्या चाहता है (नारी)
- कुमकुम- एक प्यारा सा बंधन (नैना)
- कहानी घर घर की (मान्यता)
- रीमिक्स (पल्लवी)
- तुम्हारी दिशा (पूरिनिता)
- नाच बलिए-३ (स्वयं)
- केसर (कादम्बरी)
- घर एक सपना (वंशिका)
- कुटुम्ब (मोनिका मल्होत्रा)
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]- एक हसीना थी
- मुम्बई कटिंग
- फाइलम सिटी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अचानक ही होगी मेरी शादी: कविता कौशिक। नवभारत टाइम्स। रीना पारीक। १७ सितंबर २०१०। अभिगमन तिथि: ८ जून २०१२
- ↑ "कविता कौशिक्स अर्ली लाइफ़", यू ट्यूब।
- ↑ "Chandramukhi Chautala has become a household name, somebody who is equally popular among men, women and children.", hindu.com। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१६ मिति
- ↑ "एक सफल अभिनेत्री", timesofindia.indiatimes.com, २० सितंबर २०११। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१३ मिति