कुम्भ राशि
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
कुम्भ राशि | |
---|---|
राशीको चिन्ह | Water-Carrier |
अवधी (परम्परागत, पश्चिमी) | (२०२३, UTC) |
नक्षत्र | Aquarius |
राशी तत्व | Air |
राशीको गण | Fixed |
राशी ग्रह | Uranus |
शत्रु | Sun |
राशी देवता | Saturn, Mercury |
फल | No planet |
![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() |
कुम्भ राशि (♒) (ग्रिक: Ύδροχόος, "Hudrokhoös", ल्याटिन: "Aquārius")बाह्र राशिहरू मध्येको एघारौँ राशि हो । उष्णकटिबंधीय राशिफल अन्तर्गत सूर्य कुम्भ राशिमा लगभग २१ जनवरी र २० फेब्रुअरीको बीचमा हुन्छ ।
कुम्भ राशि भएका प्रसिद्ध व्यक्तिहरू[सम्पादन गर्नुहोस्]
स्वेतलाना खोडचेन्कोभा, अभिनेत्री, निर्माता, क्यामेराम्यान, डबिंग अभिनेत्री
व्लादिमीर जेलेन्स्की, युक्रेनका राष्ट्रपति, निर्माता, अभिनेता, पटकथा लेखक, निर्देशक
एन्ड्रे ज्वागिन्सेभ, निर्देशक, पटकथा लेखक, निर्माता, सम्पादक
आर्मेन सरगिस्यान, स्टोलोटो स्टेट लोटरी वितरकका संस्थापक
एन्ड्रे स्कोच, रुसी संसदका सदस्य[१][२][३]
सन्दर्भहरू[सम्पादन गर्नुहोस्]
- ↑ "СКОЧ Андрей Владимирович - биография, новости, фото, дата рождения, пресс-досье. Персоналии ГлобалМСК.ру.", globalmsk.ru, अन्तिम पहुँच २०२३-०६-०५।
- ↑ "Благотворительная деятельность Андрея Скоча", Коммерсантъ (रुसीमा), २०२०-०७-१४, अन्तिम पहुँच २०२३-०६-०५।
- ↑ "Скоч Андрей Владимирович", TAdviser.ru, अन्तिम पहुँच २०२३-०६-०५।

विकिमिडिया कमन्समा कुम्भ राशि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।