मेष राशि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मेष राशि
Aries2.jpg
Aries.svg
राशीको चिन्ह भेडा
अवधी (परम्परागत, पश्चिमी) (२०१७, UTC)
नक्षत्र मेष
राशी तत्व अग्नी
राशीको गण Cardinal
राशी ग्रह मंगल
राशी देवता सूर्य
मेषवृषमिथुनकर्कटसिंहकन्यातुलावृश्चिकधनुमकरकुम्भमीन

मेष राशि () /ˈɛərz/ (meaning "ram") राशि १२ राशि मध्य एक हो। यो राशिचक्रको पहिलो राशि पनि हो।

यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामि ’मंगल’ हो। यसको तीन द्रेष्काणों (दस दस अंशको तिन सम भाग) को स्वामी क्रमश: मंगल-मंगल, मंगल-सूर्य, और मंगल-गुरु हुन । मेष राशि भित्र अश्विनी नक्षत्रका चारै चरण र कॄत्तिकाको प्रथम चरण समावेश हुन्छ । प्रत्येक चरण 3.20' अंशको हुन्छ, जुन नवांशको एक पदको बराबर हुन्छ। यि चरणहरुका स्वामी यस्ता हुन्छन:

  • अश्विनी प्रथम चरणमा केतु-मंगल
  • द्वितीय चरणमा केतु-शुक्र
  • तॄतीय चरणमा केतु-बुध
  • चतुर्थ चरणमा केतु-चन्द्रमा
  • भरणी प्रथम चरणमा शुक्र-सूर्य
  • द्वितीय चरणमा शुक्र-बुध
  • तॄतीय चरणमा शुक्र-शुक्र
  • भरणी चतुर्थ चरणमा शुक्र-मंगल
  • कॄत्तिका के प्रथम चरणमा सूर्य

सन्दर्भ सूची[सम्पादन गर्ने]