सामग्रीमा जानुहोस्

सिंह राशि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिंह
सिंह
सिंह
राशि चिन्हसिंह
अवधि (ट्रॉपिकल, पश्चिमी)(२०२६, यूटीसी
नक्षत्रसिंह
राशि तत्त्वअग्नि
राशि गुणफ़िक्स्ड
स्वामीसूर्य
डेट्रिमेण्टशनि
एग्ज़ाल्टेशनकुनै ग्रह छैन
फ़ॉलकुनै ग्रह छैन
ज्योतिष शास्त्र प्रवेशद्वार खगोलशास्त्र परियोजना

सिंह राशि १२ राशिहरू मध्य एक हो।

सिंह राशि चक्रको पाँचौं राशि हो र यसले पूर्व दिशालाई प्रतिनिधित्व गर्दछ। यो राशि चक्रको १२० डिग्री देखि १५० डिग्री सम्म फैलिएको छ। सिंह राशि सूर्यको अधिनमा छ र यसको तत्व अग्नि हो। यसका तीन द्रेष्काण स्वामी सूर्य, बृहस्पति र मंगल हुन्। यसमा माघ नक्षत्रका चारै चरणहरू, पूर्वा फाल्गुनीका चारै चरणहरू र उत्तरा फाल्गुनीको पहिलो चरण समावेश छ।