कर्कट राशि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कर्कट
Cancer, the Crab
S ari.gif
S tau.gif
S gem.gif
S can.gif
S leo.gif
S vir.gif
S lib.gif
S sco.gif
S sag.gif
S cap.gif
S aqu.gif
S pis.gif
Cancer.svg
राशि चिन्हगंगटो
अवधि (ट्रॉपिकल, पश्चिमी)(२०२१, यूटीसी
नक्षत्रकर्कट
राशि तत्त्वजल
राशि गुणकार्डिनल
स्वामीचंद्रमा
डेट्रिमेण्टशनि
एग्ज़ाल्टेशनबृहस्पति
फ़ॉलमंगल
ज्योतिष शास्त्र प्रवेशद्वार खगोलशास्त्र परियोजना

कर्कट राशि १२ राशिहरू मध्य चौथो राशि हो। यो जल तìव प्रधान राशि हो र यसको स्वामी चन्द्रमा हो।

ढाँचा:ग्रिक कथा ग्रिक कथन अनुसार कर्कट राशी हेर्कुलेस्को कथासंग जोडिएको छ । केहि कथाकारका अनुसार [हेर्कुलेस्( Hercules )] र [लेरनेएने हाईडररा‌( Lernaean Hydra )]को युद्धमा [हेराले(Hera)] हेर्कुलेस को खुट्टा को भाचन् गगटो पठाइएका थियो किनकि हेराले हेर्कुलेसलाई मार्ने कसम खाऐेको थियो। तर हेर्कुलेस ले त्यो गगटोलाई खुट्टाले किचेर मरिदियो। र हेराले उसलाई सघाएको इनाम स्वरुप गगटो लै आकाश वा अन्तरीक्षमा राखि दियो र त्यो कर्कट भयो।