कुवेत राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुवेत राष्ट्रिय फुटबल टिम कुवेतको राष्ट्रिय टोली हो र कुवेत फुटबल संधले नियन्त्रण गरेको छ। कुवैतले १९८२ मा एक विश्व कप फाइनल प्रदर्शन गर्यको थियो, चेकोस्लोवाकियासँग बराबरको खेल खेलेको कुवेतले ग इङ्गल्याण्ड र फ्रान्सलाई पराजित भयको थियो ।

कुवेत
Shirt badge/Association crest
उपनाम(हरू)

Al-Azraq (The Blue)

(The Blue Wave)
सङ्गठन कुवेत फुटबल सङ्ध
सब-कन्फेडेरेसन डब्लू.ए.एफ.एफ (पक्षिम एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Romeo Jozak[१]
सर्वाधिक उपस्थिति Bader Al-Mutawa (१६२)[२]
सर्वाधिक गोलकर्ता Bashar Abdullah (७५)
गृह रङ्गशाला Jaber Al-Ahmad International Stadium
फिफा कोड KUW
फिफा बरियता क्रम १५९ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम २४ (डिसेम्बर १९९८)
फिफा निम्न बरियता क्रम १८९ (डिसेम्बर २०१७)
इएलओ बरियता क्रम १०० Increase(२० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम २६ (११ डिसेम्बर १९९८)
इएलओ निम्न बरियता क्रम २०१ (फेब्रुअरी २००८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
कुवेत कुवेत २–२ लेबनान 
(मोरक्को; ३ सेप्टेम्बर १९६१)
ठु्लो विजय
कुवेत कुवेत २०–० भूटान 
(कुवैत सिटी, कुवेत; १४ फेब्रुअरी २०००)
ठूलो हार
इजिप्ट इजिप्ट ८–० कुवेत कुवेत
(मोरक्को; ४ सेप्टेम्बर १९६१)
 पोर्चुगल ८–० कुवेत कुवेत
(Leiria, पोर्चुगल; १९ नेभेम्वर २००३)
विश्वकप
खेलहरू १ (पहिलो खेल: १९८२)
उत्कृष्ट नतिजा समूह चरण, १९८२
एसिया कप
खेलहरू १० (पहिलो खेल: १९७२)
उत्कृष्ट नतिजा बिजेता, १९८०

बाह्य कडिहरु[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "ROMEO JOZAK ZNALAZŁ PRACĘ. ZOSTAŁ DYREKTOREM SPORTOWYM W KUWEJCIE", अन्तिम पहुँच २९ जुलाई २०१८ 
  2. "FIFA Century Club des Cent del la FIFA Club de los Cien de la FIFA"