कृष्ण बराल
स्वरूप
कृष्ण बराल | |
---|---|
जन्म | कृष्ण बराल |
राष्ट्रियता | नेपाली |
शिक्षा | स्नातक |
कृष्ण बराल नेपाली भाषाका साहित्यकार हुन् । उनले कथा, उपन्यास र निबन्ध लगायतका आधा दर्जन जति कृतिहरू प्रकाशित गरिसकेका छन् । उनले [१] लेखेका कृतिहरूमा प्राय जीवनलाई हेर्ने दृष्टिकोण गहन र दार्शनिक रहेको पाइन्छ ।
=जीवनी
[सम्पादन गर्नुहोस्]=
कृतिहरू
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]समय हराएको बेला उपन्यास पुस्तकले वि. सं २०६५ सालमा पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएको थियो [२]।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://onlinepatrika.com/1362/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति
- ↑ "साहित्यकार कृष्ण बराललाई पदमश्री पुरस्कार", अनलाइन खबर, १६ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- http://onlinepatrika.com/1362/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति