कृष्ण मन्दिर पाटन, बैतडी
स्वरूप
कृष्ण मन्दिर पाटन, बैतडी | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | बैतडी |
देश | Nepal |
कृष्ण मन्दिर पाटन,बैतडी
[सम्पादन गर्नुहोस्]कृष्ण मन्दिर महाकाली अञ्चल , बैतडी जिल्ला, पाटनस्थित पाटन बजारसँगै महाकाली राजमार्गको दक्षिणतिर रहेको छ । यस मन्दिरको स्थापना यस पाटन भेगका बासिन्दाहरूले वि.सं. २००५ सालमा गरेका थिए । यस मन्दिरमा कृष्णजन्माष्टमी, राम नवमी का दिन हिन्दुधर्मावलम्बी भक्तालुजनहरू पूजा पाठ गर्ने गर्दछन् ।
कृष्ण मन्दिरको उत्पत्ति
[सम्पादन गर्नुहोस्]महत्त्व
[सम्पादन गर्नुहोस्]कृष्ण मन्दिर व्यवस्थापन समिती
[सम्पादन गर्नुहोस्]यस मन्दिरमा लाग्ने जात्रा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- स्थानीय भनाई