क्याथी हिल्टन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्याथी हिल्टन
क्याथी हिल्टन आफ्नो छोरी निकी हिल्टनको एक फ्यासन कार्यक्रममा (२००८)
जन्म क्याथलिन एलिजाबेथ एभानजिनो
(१९५९-०३-१३) मार्च १३, १९५९ (उमेर ५९)
नागरिकता अमेरिकी
पेशा अभिनेत्री
फ्यासन डिजाइनर
समाजसेवी
जिवनसाथी रिचर्ड हावर्ड हिल्टन (वि. १९७९)
सन्तान निकी हिल्टन
पेरिस हिल्टन
बरोन निकोलस हिल्टन II
कोनराड ह्युज्स हिल्टन III
आफन्त किम रिचर्ड्स(बहिनी)
काइली रिचर्ड्स (बहिनी)
वेबसाइट kathyhilton.com

क्याथी हिल्टन (जन्म क्याथलिन एलिजाबेथ एभानजिनो, पछी रिचर्ड्स; मार्च १३, १९५९) एक अमेरिकी अभिनेत्री, फ्यासन डिजाइनर र समाजसेवी हुन् ।[१][२][३][४][५] उनि समाजसेवी पेरिस हिल्टन तथा फ्यासन डिजाइनर निकी हिल्टनकी आमा हुन् ।[४]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

स्यारोन क्याथलिन रिचर्ड्स तथा लौरेन्स अभानजिनोको पुत्री हुन् क्याथी हिल्टन । उनको हजुरबुवा इटालियन मूलका थिए । उनमा पनि आइरिस र स्कटिस वंशको मिलन रहेको थियो ।[६][७][८]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]