क्यामेरून राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि क्यामेरून महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
क्यामेरून
उपनाम(हरू) Les Lions Indomptables
सङ्गठन क्यामेरून फुटबल सङ्घ
सब-कन्फेडेरेसन मध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
कन्फेडेरेसन सिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षक Clarence Seedorf[१]
कप्तान माइकल नगदू-नगादुई
सर्वाधिक उपस्थिति रिगोबर्ट सॉन्ग (१३७)
सर्वाधिक गोलकर्ता Samuel Eto'o (५६)[२]
गृह रङ्गशाला [[]]
फिफा कोड CMR
फिफा बरियता क्रम ५० Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम ११ (नोभेम्बर २००६ – जनवरी २००७, नोभेम्बर – डिसेम्बर २००९)
फिफा निम्न बरियता क्रम ७९ (फेब्रुअरी – मार्च २०१३)
इएलओ बरियता क्रम ५१ Steady (३० जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम १२ (जून २००३)
इएलओ निम्न बरियता क्रम ७६ (अप्रिल १९९५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
Belgian Congo बेल्जियन कंगो ३–२ फ्रान्सेली क्यामेरून
(बेल्जियन कंगो; सेप्टेम्बर १९५६)
ठु्लो विजय
 क्यामेरून ९–० चाड 
(कंगो; अप्रिल १९६५)
ठूलो हार
 नर्वे ६–१ क्यामेरून 
(ओस्लो, नर्वे; ३१ अक्टोबर १९९०)
रसिया रुस ६–१ क्यामेरून 
(क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका; २८ जून १९९४)
 कोस्टारिका ५–० क्यामेरून 
(सान होसे, कोस्टारिका; ९ मार्च १९७९)
विश्वकप
खेलहरू ७ (पहिलो खेल: १९८२)
उत्कृष्ट नतिजा क्वाटर फाइनल, १९९०
अफ्रिकी राष्ट्र कप
खेलहरू १८ (पहिलो खेल: १९७०)
उत्कृष्ट नतिजा बिजेता, १९८४, १९८८, २०००, २००२, २०१७
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू १ (पहिलो खेल: २०१६)
उत्कृष्ट नतिजा क्वाटर-फाइनल, २०१६
कन्फेडेरेसन कप
खेलहरू ३ (पहिलो खेल: २००१)
उत्कृष्ट नतिजा उप-बिजेता, २००३

क्यामेरून राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामेरूनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्यामेरूनमा फुटबलको लागि शसकीय निकाय क्यामेरून फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो टोली अफ्रिकामा अरु टोलीको तुलनामा सबैभन्दा धेरै ७ पटक फिफा विश्वकपको लागि छनोट भएको छ ।( १९८२, १९९०, १९९४, १९९८, २००२, २०१९ र २०१४ मा) टोलीले अफ्रिकी राष्ट्र कपको उपाधि ५ पटक चुमेको छ ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. https://www.eurosport.co.uk/football/african-champions-cameroon-appoint-seedorf-as-coach-reports_sto6873719/story.shtml
  2. "9 Samuel ETOO", FIFA.com, मूलबाट १८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१६ 
  3. "क्यामेरूनले अफ्रिकी राष्ट्र कप जित्यो", Daily Nation (en-UKमा), अन्तिम पहुँच २०१७-०२-०९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]