सामग्रीमा जानुहोस्

क्रिस्टिना अखिवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टिना अखिवा
क्रिस्टिना सन् २०१३ मा
जन्म (1986-11-01) १ नोभेम्बर १९८६ (उमेर ३९)
राष्ट्रियताअस्ट्रेलियाली
पेशामोडल, अभिनेत्री
कार्यकाल२०१२–वर्तमान
वेबसाइटwww.kristina-akheeva.com

क्रिस्टिना अखिवा रूसी - अस्ट्रेलियाली मोडल र अभिनेत्री हुन् । उनले यमला पगला दीवाना २बाट बलिउडमा आफ्नो अभिनयको सुरुवात गरेकी हुन् ।[][][] उनले सन् २०१४ मा भारतका सुपरस्टार धर्मेन्द्र, सन्नी देवलबबी देवल अभिनित चलचित्र यमला पगला दिवानाको दोस्रो भागमा अभिनय गरेकी हुन् ।

क्रिस्टिनाको जन्म रसियामा भएको हो । उनको आमा र बुवा दुवै रसियाली हुन् । उनी ७ वर्षको उमेरमा रसियाबाट अस्ट्रेलिया सरेकी थिइन् जहाँ उनले आफ्नो सुरुवाती शिक्षा ग्रहण गरेकी थिइन् ।[]

साल नाम भुमिका टिप्पणी
२०१३ यमला पगला दीवाना २ रीत

केतकी दवेको जन्म भारतको मुम्बईमा भएको हो ।

नामांकन र पुरस्कार

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पञ्जाबी कुड़ी बनेंगी क्रिस्टीना", हिन्दुस्तान, ६ अक्तूबर २०१२, अन्तिम पहुँच १० दिसम्बर २०१४ अभिलेखिकरण २०१४-१२-१० वेब्याक मेसिन
  2. "धर्मेद्र की कहानी जानना प्रेरणास्पद : क्रिस्टीना", खास खबर, अन्तिम पहुँच १० दिसम्बर २०१४
  3. "दीवाना बना देता है सिनेमा", दैनिक ट्रिब्यून, १८ मई २०१३, अन्तिम पहुँच १० दिसम्बर २०१४
  4. "Kristina Akheeva acting career" अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]