खिजी चण्डेश्वरी विमानस्थल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खिजी चण्डेश्वरी घरेलु विमानस्थल
Khiji Air port.jpeg
Khiji-2-Okhaldhunga-Nepal.jpg
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानखिजी, काठमाडौं, नेपाल
उचाई समुद्री सतह४,३९० ft / १,९८० m
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०२/१० २००३ १९०९ कङ्क्रिट
स्रोतहरू: नेपाल नागरिक उड्डयन प्राधिकरण "खिजी चण्डेश्वरी घरेलु विमानस्थल"। 

"खिजी चण्डेश्वरी घरेलु विमानस्थल " नेपालको राजधानी काठमाडौंबाट त्रिभुवन घरेलु विमानस्थलमा यहि मिति २०७६ पुस[१] महिनामा प्राबिधिक रुपबाट सुरु भएको हो।[२]

इतिहास[सम्पादन गर्ने]

१९९८, बाट ओखलढुंग नेपाली काग्रेस सभा पति महेश कोर्मोचा सुनुवारले सुरुगरेका थिए भने दोस्रो प्रदिप कुमार सुनुवार भने अन्तिम २०१० सभासद यज्ञराज सुनुवार हुदा सम्म पनि राम्रो ऐर पोर्ट बन्न सकेको छैन।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

यो विमानस्थल खिजी चण्डेश्वरी सुनुवार गाउँको पूर्वी क्षेत्रको र आसपासका गाउँहरु रगनी, पोकोली, भुजी, प्रत्ची, काती, फलाटे, वा खिजी देम्बा पालिकाका सम्पुर्ण क्षेत्रलाई ओगटेको छ।

विमान सेवाहरू तथा उडान[सम्पादन गर्ने]

घरेलु त्रिभुवन विमानस्थल बाट उडान गर्ने विमानसेवाहरू निम्न छन।

उडान[सम्पादन गर्ने]

यो घरेलु विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका इस्तनसम्म बिस्तारित छ-

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]