सामग्रीमा जानुहोस्

खोँट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भायोलिनवादकहरूद्वारा प्रयोगको लागि बनाइएको खोँटको केक

खोँट सल्ला र केही अन्य बोटबिरुवाहरूबाट प्राप्त गरिएको रालको ठोस रूप हो। यो अर्ध-पारदर्शी र पहेँलो देखि कालो रङको हुने गर्दछ। यसमा मुख्यतः एबिएटिक एसिड जस्ता विभिन्न राल एसिडहरू हुन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Ullmann's Encyclopedia of Industrial Chemistry