गायत्री पटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गायत्री पटेल
गायत्री पटेल
जन्म21 सितम्बर
नेशविले, टेनेसी, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री
जीवनसाथीकोही छैन

गायत्री पटेल, (जन्म 21 सेप्टेम्बर नेशविले, टेनेसी, संयुक्त राज्य अमेरिकामा) एक भारतीय अभिनेत्री हुन्। उनी बलिउड चलचित्रहरूमा अभिनय गर्ने गर्छिन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

गायत्री पटेलको माता र पिताको नाम दिव्या पटेल र डा. अरविन्द पटेल हुन्, तथा उनको भाइको नाम आनन्द पटेल र बहिनीको नाम राधिका पटेल हो।[१] उनी अंग्रेजी, गुजरातीहिन्दी राम्ररी शुद्ध बोल्न सक्छिन्। उनी प्रशिक्षित कथक नर्तकी पनि हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Introducing Gayatri Patel Bahl, the dancing tornado", Entertainment.gaeatimes.com, जुन ६, २००९, अन्तिम पहुँच जुन ६, २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]