गार्गी बेनर्जी
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | गार्गी बेनर्जी | |||||||||||||||||||||||||||||||||||||||
| जन्म | २० जुलाई १९६३ कोलकाता, भारत | |||||||||||||||||||||||||||||||||||||||
| उपनाम | गौगो | |||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते मध्यम तेज गति | |||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप १६) | २१ जनवरी १९८२ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | ९ फेब्रुअरी १९९१ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १) | १ जनवरी १९८१ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ जुलाई १९९१ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइंफो, २८ फेब्रुअरी २०१७ | ||||||||||||||||||||||||||||||||||||||||
गार्गी बेनर्जी (अङ्ग्रेजी: Gargi Banerji) (जन्म २० जुलाई १९६३ कोलकाता ,भारत) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो टेस्ट क्रिकेट र वनडे क्रिकेट खेल्ने गर्थिन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात १४ वर्षको उमेरमा गरेकी थिइन् र त्यसबेला उनी घरेलू क्रिकेटमा पश्चिम बङ्गालको तर्फबाट खेल्ने गर्थिन् ।[१] उनले आफ्नो करियरमा कुल १८ टेस्ट र २६ वनडे म्याच खेलेकी थिइन् ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Gargi Banerji", क्रिकइन्फो, अन्तिम पहुँच २८ फरवरी २०१७।
- ↑ "Gargi Bannerji", क्रिकेट आर्काइव, अन्तिम पहुँच २८ फरवरी २०१७।