गुठी विधेयक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुठी विधेयक
मितिवि.सं. २०७६ बैशाख १७
स्थान
कारणनेपाल सरकारद्वारा ल्याइएको गुठी विधेयक
विधिआन्दोलन, इन्टरनेट सक्रियता, राजनैतिक अभियान

गुठी विधेयक वि.सं. २०७६ बैशाख १७ मा केपी ओली नेतृत्वको सरकार भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सभा मा दर्ता गरेको विवादास्पद विधेयक हो । [१] यसमा सबै गुठीलाई राष्ट्रियकरण गर्ने र गुठी संस्थानको सट्टा एक शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव थियो जसले गुठी तथा धार्मिक स्थल तथा समारोहहरूलाई व्यवस्थित र नियमिन गर्दछ। प्रस्तावित विधेयक र विशेष गरी यसको [२] धारा २३ र [३] २४ धाराले [४] काठमाडौँ उपत्यकामा नेवार समुदायले व्यापक विरोध प्रदर्शन गरे [५] उनीहरूले उक्त विधेयकलाई उनीहरूको धार्मिक र सांस्कृतिक सम्पदामा हमलाको रूपमा लिए। [६] लगातारको सडक बिरोध प्रदर्शन पछि सरकारले २०७६ असार ३ मा आधिकारिक रूपमा विधेयक फिर्ता लिएको थियो,। [७] [८][९] [१०] [११] [१२]

जन आन्दोलन पूर्व[सम्पादन गर्नुहोस्]

जन आन्दोलन पूर्व नेपाल मण्डलका विभिन्न स्थानहरूमा आन्दोलन चर्क्यो । [१३] पाटनमा राँको बाली जुलुस निकालियो । विभिन्न नेवाः बस्तीहरूमा आन्दोलन उठ्यो । [१४] #StopGuthiBill भनी सामाजिक संजालमा आन्दोलन भयो । [१५]

वाह वाही[सम्पादन गर्नुहोस्]

नेपालका विभिन्न आन्दोलनहरूमा पहिलो पटक केही मिसायल कायम गरिएको भनी यस आन्दोलनले वाह वाही पाए :

  1. आन्दोलनकारी आफैले उक्त क्षेत्रको सरसफाई गरे
  2. एम्बुलेस आउनासाथ आन्दोलनकारीहरूले त्यसलाई ठाउँ छोडिदिए
  3. प्रहरीलाई फूल दिइयो
  4. परम्परागत गाग्री (घः) मा पानी बोकी प्रहरीलाई पानी खुवाइयो [१६]

षड्यन्त्रहरू[सम्पादन गर्नुहोस्]

भौतिक तथा भूमी सुधार मन्त्री पद्मा अर्यालले गुथि विधयक फिर्ता लिएको भनी प्रेस विज्ञप्ती जारी गरे । तर अन्त्यमा बिना चलानी नम्बर र बिना औपचारिक छापको झुट्टा विज्ञप्ती जारी गरिएको खुलासा भयो । [१७] आन्दोलनलाई सामसुम पार्न गरिएको भनी खुलासा भएपछी आन्दोलन पश्चात उनले फेरी कुरा फेरे । [१८] [१९] [२०] [२१]

विवादहरू[सम्पादन गर्नुहोस्]

उक्त आन्दोलनमा पुरुषहरूको एक समूहले पारलैङ्गिक व्यक्तिहरूलाई गाली गलौज दिने शब्द प्रयोग गरी बेइजत्ती गरेको थियो । यो मुद्दा सामाजिक संजालमा पनि भाइरल भयो । यसपश्चात आयोजक समितिलाई माफीको माग गरी नेवाः कुएर समूहले प्रस विज्ञप्ती जारी गरे । यसमा साथ दिँदै सेभ नेपाः भ्याली र ट्रोल नेपाल मण्डलले पनि समर्थन गरे । आयोजन समितिबाट कुनै जवाफ भने आएको छैन । [२२]

ब्लायाक आउट[सम्पादन गर्नुहोस्]

जन आन्दोलनको दुई दिन पश्चात बेलुकी ७:३० देखि ८:३० बजे सम्म सबैले आफ्नो घर र टोलको बत्ती निभाइ ब्लायक आउट आन्दोलन गरेका थिए । [२३] आन्दोलनको क्रम रोकिएको छैन । गुथि विधयक खारेज नभएसम्म नरोकिने उनीहरूको चेतावनी छ । [२४]

तस्वीर दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Everything you need to know about the Guthi Bill", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०१-१४ 
  2. "The Rising Nepal: Guthi Bill aims to preserve and promote religion, culture", www.therisingnepal.org.np, अन्तिम पहुँच २०२०-०१-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१४ मिति
  3. "The Rising Nepal: Guthi Bill aims to preserve and promote religion, culture", www.therisingnepal.org.np, अन्तिम पहुँच २०२०-०१-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१४ मिति
  4. "The Rising Nepal: Guthi Bill aims to preserve and promote religion, culture", www.therisingnepal.org.np, अन्तिम पहुँच २०२०-०१-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१४ मिति
  5. Times, Nepali, "Street vs Guthi Bill" (en-USमा), अन्तिम पहुँच २०२०-०१-१४ 
  6. "Thousands in Nepal protest against cultural 'guthi' bill", www.aljazeera.com, अन्तिम पहुँच २०२०-०१-१४ 
  7. "Government withdraws controversial Guthi Bill", The Himalayan Times (en-USमा), २०१९-०६-२६, अन्तिम पहुँच २०२०-०१-१४ 
  8. गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ (मिति २०७६/०३/१० मा फिर्ता भएको)
  9. "Thousands in Nepal protest against cultural 'guthi' bill", Aljazeera। 
  10. "Massive demonstration demanding annulment of guthi bill (PHOTOS)", Setopati। 
  11. "Tens Of Thousands People Assembled To Protest Guthi Bill, Agitators Call For Vigilance Against The Government", Spotlight Nepal। 
  12. "गुठी विधेयक विरूध्द नेवार समुदाय क्रोधित, Guthi Movement के हो : Alok Siddhi Tuladhar" 
  13. "Guthi bill protest intensifying", people review। 
  14. "गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस", Online Khabar। 
  15. "वज्राचार्यपिन्सं नं यात गुथि विधेयकया विरोध", Jheegu।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
  16. "हङकङको शैली पछ्याउँदै नेवा आन्दोलन : एम्बुलेन्सलाई बाटो, सडकको फोहर बटुलबाटुल", Pahilo Post। 
  17. "गुठी विधेयक फिर्ता लिने मन्त्री अर्यालको निर्णय नियम विपरित", Desh Sanchar। 
  18. "गुथि विधेयकया निर्णय १० गते । बहुमत दःसा जक लित काइ ।", Newa News। 
  19. "“सरकारले पुनः गुठी बिधेयक अघि बढाउछ ” : पद्मा अर्याल", Avenues TV।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२४ मिति
  20. "गुठी विधेयक तुहिँदैन, यो पुन: संसदमा पेश हुन्छ – मन्त्री पद्मा अर्याल", Swadesh Nepal। 
  21. "माग पूरा भैसक्यो, गुठी विधेयक खारेज हुँदैन, सरकार पछि हट्दैनः मन्त्री पद्मा अर्याल", Dainik Nepal।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
  22. "गुथि विधयक आन्दोलनमा पारलैङ्गिक व्यक्तिहरूको बेइजती"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
  23. "खवरदारी गर्न भूगोलपार्कमा हस्तक्षार अभियान, भोली ब्लायक आउट", Astitwa। 
  24. "समाजवादी पार्टीको प्रस्ताव : सेनामा मधेसी र नेवारी रेजिमेन्ट बनाऊँ", Thaha Khabar।