गोबिन्दबहादुर शाह
स्वरूप
गोबिन्द बहादुर शाह नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट २०५६ को आमनिर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । [१] शाह २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए । [२] [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Election Commission of Nepal अभिलेखिकरण अक्टोबर १२, २००६ वेब्याक मेसिन
- ↑ The Rising Nepal
- ↑ "को हुन् कांग्रेस केन्द्रिय सदस्यका उम्मेद्वार गोबिन्द बहादुर शाह ?", रातोपाटी, मूलबाट २०२१-११-२९-मा सङ्ग्रहित।