गोबी मरुभूमि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गोबी (Говь)
मरुभूमि
गोबी मरुभूमि, मङ्गोलिया
देशहरू मङ्गोलिया, चीन
Mongolian Aimags Bayankhongor, Dornogovi, Dundgovi, Govi-Altai, Govisümber, Ömnögovi, Sükhbaatar
चिनी क्षेत्र भित्रि मङ्गोलिया
परिसर Govi-Altai Mountains
स्थलचिन्ह Nemegt Basin
लम्बाई १,५०० किमी (९३२ मी), SE/NW
चौडाई ८०० किमी (४९७ मी), N/S
क्षेत्रफल १,२९५,००० किमी (५००,००२ वर्ग मिटर)
गोबी मरुभूमि मङ्गोलिया र चीनमा

गोबी मरुभूमि, चीनले कब्जा गरेको तिब्बत क्षेत्र र मङ्गोलियामा स्थित छ। यो विश्वका ठुला मरुभूमि मद्धे एक हो। गोबी दुनियाको चिसो मरुभूमि मद्धे एक हो, यसको तापक्रम शून्यदेखि चालीस डिग्री मुनि सम्म पुग्छ। यो मरुभूमि एसियामा मङ्गोलियाको धेरै ठाउमा फैलिएको छ। 'गोबी' एक मङ्गोलियन शब्द हो, जसको अर्थ पनि नभएको क्षेत्र हो।


चित्रहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]