सामग्रीमा जानुहोस्

गोब्रे चाँचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोब्रे चाँचर
इन्डोनेसियामा
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:चरा
गण:Passerine
परिवार:Thrush (bird)
वंश:Asian thrush
(Latham, 1790)
प्रजाति:
Z. dauma
वैज्ञानिक नाम
Zoothera dauma
(Latham, 1790)
पर्याय
  • Geocichla horsfieldi

गोब्रे चाँचर (Zoothera dauma) चाँचरको परिवार टुर्डिडेमा पर्ने एक प्रजातिको चरा हो । यो चरा मुख्यतया नेपाल लगायत एसियाको हिमाली क्षेत्रहरूमा तथा साइबेरिया क्षेत्रमा पाइने गर्छ ।

तस्विर सङ्ग्रह

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ BirdLife International 2017. Zoothera dauma (amended version of 2016 assessment). The IUCN Red List of Threatened Species 2017: e.T103879357A111175902. https://doi.org/10.2305/IUCN.UK.2017-1.RLTS.T103879357A111175902.en. Downloaded on 20 August 2019.

बाह्य कडीहरू

[सम्पादन]