ग्रिम स्मिथ
ग्रिम स्मिथ फिल्डिङ गर्दै । | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | ग्रिम क्राइग स्मिथ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | १ फेब्रुअरी १९८१ जोहनसवर्ग, ट्रान्भाल प्रोभिन्स, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | बिफ् | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ६ फिट ३ इन्च (१.९१ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २८८) | ८ मार्च २००२ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १ मार्च २०१४ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ६८) | ३० मार्च २००२ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ नोभेम्बर २०१३ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १५ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९९/२००० | Gauteng cricket team | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००० | Hampshire County Cricket Club | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०००/०१–२००३/०४ | Western Province cricket team (South Africa | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००४/०५–अहिलेसम्म | केप कोब्रा (squad no. १५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००५ | Somerset County Cricket Club | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८–२०१० | राजस्थान रोयल्स (squad no. १५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११ | पुने वारियर्स भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१३–२०१४ | Surrey County Cricket Club (squad no. १५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २० अक्टोबर २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ग्रिम क्राइग स्मिथ (जन्म १ फेब्रुअरी १९८१) दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमको पुर्व क्रिकेट खेलाडी र २००३ मा शाउन पोल्लकले सन्यास लिएपछि पछिको सबैभन्दा सफल कप्तान रूपमा परिचित छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलगीएपछि पनि इङलिस क्लब सुर्रेको कप्तान भए । उनले आफ्नो सयौं खेल २०१२ जुलाई १९ मा इङ्ल्यान्ड विरुद्ध खेले । यस्तै सयौं खेलमा कप्तानी भने आफ्नो ३२ औँ जन्मदिनको अवसरमा १ फेब्रुअरी २०१३ मा पाकिस्तान गरे ।
यी अग्ला कदका, बायाँ हाते ब्याट्सम्यानले २००३ को ईङ्गल्यान्ड भ्रमणमा लगातार २ वटा टेस्ट खेलमा दोहोरो शतक प्रहार गरे ।[१] एड्ग्बास्टन क्रिकेट मैदान मा २७७ [२] र लर्डस् क्रिकेट मैदान मा २५९ ।[३] यो २५९ रन लर्डस्मा विदेशी खेलाडीले बनाएको सबैभन्दा बढी रन हो ।[४] उनले आफ्नो ११२ औँ टेस्ट खेल, २४ अक्टोबर २०१३ मा स्मिथ ९,००० रन पूरा गर्ने दोस्रो दक्षिण अफ्रिकी र समग्रमा बाह्रौँ खेलाडी बन्न सफल भए ।[५][६][७]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Individual Scores of 200 and More in an Innings for South Africa in Test Cricket", Cricket archive, १६ अप्रिल २००८। वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २००९ मिति
- ↑ "Scorecard", Cricket archive, १६ अप्रिल २००८।
- ↑ "Scorecard", Cricket archive, १६ अप्रिल २००८।
- ↑ "Lord's, London – Test matches", Cricinfo, १६ अप्रिल २००८।
- ↑ "Smith scores a double, 9000 and equals Bradman | Cricket News | Pakistan v South Africa", ESPN Cricinfo, अन्तिम पहुँच २०१४-०५-०५।
- ↑ "Smith joins 9,000-run club, gets SA to 460/4 against Pak", Hindustan Times, २०१३-१०-२४, अन्तिम पहुँच २०१४-०५-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२७ मिति
- ↑ Featured Columnist (२०१३-१०-२३), "5 Captain's Innings from Graeme Smith", Bleacher Report, अन्तिम पहुँच २०१४-०५-०५।