घुम्ने मेचमाथि अन्धो मान्छे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घुम्ने मेचमाथि अन्धो मान्छे
लेखकभूपी शेरचन
देशनेपाल
भाषानेपाली
विधाकविता
प्रकाशकसाझा प्रकाशन
पृष्ठहरू८८
पुरस्कारसाझा पुरस्कार वि.स. २०२६
आइएसबिएन9789993329329

घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्‌ग्रह हो।[१] यो कविता सङ्‌ग्रहले साझा पुरस्कार (२०२६) प्राप्त गरेको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]