चन्द्रविन्दु
![]() | चन्द्रविन्दु को प्रयोगलाई यस लेखमा गाभ्नको लागि सुझाव दिइएको छ। (वार्तालाप) डिसेम्बर २०२२ देखि प्रस्तावित |
ँ | |
---|---|
चन्द्रविन्दु |
चन्द्रबिन्दु वृत्तको तल्लो आधा भित्र बिन्दुको रूप भएको एक डायक्रिटिक चिह्न हो। यो देवनागरी (ँ), बङ्गाली-आसामी (ँ), गुजराती (ँ), ओडिया (ଁ), तेलुगु (ఁ), जाभानीज (ꦀ) र अन्य लिपिहरूमा प्रयोग गरिन्छ।[१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाली भाषामा वर्ण विन्यास", जानकारी, २०१८-०९-१४, अन्तिम पहुँच २०२२-१२-२७।