चन्द्रा देवी दाहाल
Jump to navigation
Jump to search
![]() तस्वीर उपलब्ध छैन् । | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | चन्द्रा देवी दाहाल | ||
जन्म मिति | [१] | २६ अक्टोबर १९८६||
जन्म स्थान | मोरङ, नेपाल | ||
उचाई | ५ फिट ४ इन्च (१.६३ मी)[१] | ||
खेल्ने स्थान | गोलरक्षक | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
नेपाल एपीएफ | |||
राष्ट्रिय टोली | |||
२०१०- | नेपाल | ||
|
चन्द्रा देवी दाहाल (जन्म २६ अक्टोबर १९८६, मोरङमा) नेपालको राष्ट्रिय टिम र नेपाल एपीएफ कल्बबाट खेल्ने नेपाली महिला फुटबल खेलाडी हुन् ।
उनले २०१२ को महिला साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेलमा पाकिस्तान विरुद्ध खेलेर आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरिन् ।[२]
चन्द्राले आफ्नो जन्मदिन नेपालले कुवेत विरुद्ध सर्वाधिक ठूलो अन्तरको जित (८-०) हासिल गरेपछि मनाइन् ।[३]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ १.० १.१ "चन्द्रा देवी दाहाल - गोलनेपाल खेलाडी विवरण", GoalNepal.com, अन्तिम पहुँच २३ फेब्रुअरी २०१५।
- ↑ "दोस्रो महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो खेल पाकिस्तान विरुद्ध", GoalNepal.com, ७ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६।
- ↑ "कुवेत सहर: Nepal National Women's Celebrate Chandra Devi Dahal's Birthday", GoalNepal.com, १३ जनवरी २०१३, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६।