चाँदनी मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चाँदनी मल्ल
जन्म चाँदनी मल्ल
(१९८१-१२-०२) डिसेम्बर २, १९८१ (उमेर ३७)
डोटी
वासस्थान काठमाडौं, Nepal
राष्ट्रियता नेपाल नेपाली
पेशा गायन,लोक आधुनीक, संचारकर्मी
कार्यकाल २०५९ देखि अहिलेसम्म
उचाइ ५ फिट
जिवनसाथी शंकर सिंह विष्ट
सन्तान सुप्रिम विष्ट (छोरा)

चाँदनी मल्लको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लाको लाना केदारेश्वर गाबिसमा भएको हो। डोटी जिल्लामा जन्म भई हाल राजधानीमा बस्दै आएकी गायिका चाँदनी मल्ल आफ्नो गायन क्षेत्रमा ठूलो फड्को मार्न सफल भएकी छिन्। “ऐसुलु पाक्याका बन” गीतबाट गायनको शुरुवात गरेकी मल्लका हाल दुई दर्जनभन्दा बढी गीतहरु सार्वजनिक भइसकेका छन्।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

उनले गायक शंकर सिंह विष्टसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन् ।

देउडा गीति एल्बमहरू[सम्पादन गर्ने]

पुरुस्कार तथा सम्मान[सम्पादन गर्ने]

देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्ने]

  • २०५९ साल देखि


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "युरोपमा नेपाली कलाकार सम्मानित", tvtodaynepal, २ जनवरी, २०१६, अन्तिम पहुँच जनवरी ०१, २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]