सामग्रीमा जानुहोस्

चाँदनी मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाँदनी मल्ल
जन्मचाँदनी मल्ल
(1981-12-02) डिसेम्बर २, १९८१ (उमेर ४२)
डोटी
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशागायन,लोक आधुनीक, संचारकर्मी
कार्यकाल२०५९ देखि अहिलेसम्म
उचाइ५ फिट
जीवनसाथीशंकर सिंह विष्ट
सन्तानसुप्रिम विष्ट (छोरा)

चाँदनी मल्लको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लाको लाना केदारेश्वर गाबिसमा भएको हो। डोटी जिल्लामा जन्म भई हाल राजधानीमा बस्दै आएकी गायिका चाँदनी मल्ल आफ्नो गायन क्षेत्रमा ठूलो फड्को मार्न सफल भएकी छिन्। “ऐसुलु पाक्याका बन” गीतबाट गायनको शुरुवात गरेकी मल्लका हाल दुई दर्जनभन्दा बढी गीतहरु सार्वजनिक भइसकेका छन्।[१]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनले गायक शंकर सिंह विष्टसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन् ।

देउडा गीति एल्बमहरू

[सम्पादन गर्नुहोस्]

पुरुस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]

देउडा गायन क्षेत्र प्रारम्भ

[सम्पादन गर्नुहोस्]
  • २०५९ साल देखि

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "युरोपमा नेपाली कलाकार सम्मानित", tvtodaynepal, २ जनवरी, २०१६, अन्तिम पहुँच जनवरी ०१, २०१८ [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]