शङ्कर सिंह विष्ट
शंकर सिंह विष्ट | |
---|---|
![]() शंकर सिंह विष्ट | |
जन्म | दार्चुला | अप्रिल २५, १९७४
वासस्थान | काठमाडौँ, Nepal |
राष्ट्रियता | ![]() |
पेशा | गायन, संचारकर्मी |
कार्यकाल | २०५० देखि अहिलेसम्म |
जीवनसाथी | चाँदनी मल्ल |
सन्तान | सुप्रिम विष्ट (छोरा) |
शंकर सिंह विष्टको जन्म दार्चुला जिल्लाको लाटीनाथ गाविस ८मा भएको हो । विष्ट नेपाली सांगीतीक क्षेत्रका चर्चित लोक देउडा गायक तथा संस्कृतिकर्मी हुन् । उनको अभिनय रहेको गीत सुदूरपश्चिम स्वर्गसरी लोकप्रिय रहेको छ।
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
उनले गायिका चाँदनी मल्लसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन् ।


एल्बमहरू[सम्पादन गर्नुहोस्]
- ढल्क्यो जोवन
- पराइको सिन्दुर
- रानीवन घसारी
- मायाको आचल
- रैगयो झझल्को
- माहाकाली वाडी
योगदान[सम्पादन गर्नुहोस्]
पुरुस्कार र सम्मान[सम्पादन गर्नुहोस्]
- क्षेत्रीय प्रतिभा पुरस्कार २०७२
देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्नुहोस्]
- बि. स. २०५०