शङ्कर सिंह विष्ट
स्वरूप
शङ्कर सिंह विष्ट | |
---|---|
जन्म | लाटीनाथ, दार्चुला | अप्रिल २५, १९७४
वासस्थान | काठमाडौँ, Nepal |
राष्ट्रियता | नेपाली |
पेशा | गायन, सञ्चारकर्मी |
कार्यकाल | २०५० देखि अहिलेसम्म |
जीवनसाथी | चाँदनी मल्ल |
शङ्कर सिंह विष्टको जन्म दार्चुला जिल्लाको लाटीनाथ गाविस ८मा भएको हो । विष्ट नेपाली सांगीतीक क्षेत्रका चर्चित लोक देउडा गायक तथा संस्कृतिकर्मी हुन्। उनको अभिनय रहेको गीत सुदूरपश्चिम स्वर्गसरी लोकप्रिय रहेको छ।[१]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]उनले गायिका चाँदनी मल्लसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन्।[२]
एल्बमहरू
[सम्पादन गर्नुहोस्]- ढल्क्यो जोवन
- पराइको सिन्दुर
- रानीवन घसारी
- मायाको आचल
- रैगयो झझल्को
- माहाकाली वाडी
योगदान
[सम्पादन गर्नुहोस्]पुरुस्कार र सम्मान
[सम्पादन गर्नुहोस्]- क्षेत्रीय प्रतिभा पुरस्कार २०७२
देउडा गायन क्षेत्र प्रारम्भ
[सम्पादन गर्नुहोस्]- बि. स. २०५०