चाडविक बोसम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाडविक बोसम्यान
Chadwick Boseman
सन् २०१७ सान डिएगो कमिक-कनमा बोसम्यान
जन्मचाडविक आरोन बोसम्यान
(१९७६-११-२९)नोभेम्बर २९, १९७६[१][२][३][४]
एन्डरसन, दक्षिण क्यारोलिना, संयुक्त राज्य अमेरिका
मृत्यु२८ अगस्ट २०२०(2020-08-28) (उमेर ४३)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मृत्युको कारणकोलोरेक्टर क्यान्सर
मातृ शिक्षाप्रतिष्ठानहावर्ड विश्वविद्यालय (बिएफए)
ब्रिटिस अमेरिकन ड्रामा एकेडेमी
पेशा
  • अभिनेता
  • निर्माता
कार्यकालसन् २००३–२०२०

चाडविक आरोन बोसम्यान[५] (नोभेम्बर २९, १९७६ – अगस्ट २८, २०२०) एक अमेरिकी अभिनेता र निर्माता थिए। उनी '४२' (सन् २०१३) मा ज्याकी रबिन्सन, 'गेट अन अप' (सन् २०१४) मा जेम्स ब्राउन र 'मार्सल' (सन् २०१७) मा थर्गुड मार्सल जस्ता वास्तविक जीवनको ऐतिहासिक व्यक्तित्वहरूको चित्रण र मार्भल सिनेमेटिक युनिभर्सका चलचित्रहरू, विशेष रूपमा 'ब्ल्याक प्यान्थर' (सन् २०१७), जसको लागि उनले एनएएसिपी इमेज पुरस्कारस्क्रिन एक्टर्स गिल्ड पुरस्कार जितेका थिए, 'क्याप्टेन अमेरिका: सिभिल वार' (सन् २०१६), 'एभेन्जर्स: इन्फिनिटी वार' (सन् २०१८), र 'एभेन्जर्स: इन्डगेम' (सन् २०१९) मा सुपरहिरो ब्ल्याक प्यान्थरको उनको चित्रणका लागि प्रसिद्ध थिए। उनले '२१ ब्रिजेज' (सन् २०१९) र 'दा ५ ब्लड्स' (सन् २०२०) जस्ता चलचित्रहरूमा पनि अभिनय गरेका थिए। कोलोन क्यान्सरसँग चार वर्षको लडाई पछि बोसम्यानको ४३ वर्षको उमेरमा मृत्यु भएको थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Berry, S. Torriano; Berry, Venise T. (२०१५), Historical Dictionary of African American Cinema, Rowman & Littlefield, पृ: ६९, आइएसबिएन 9781442247024, मूलबाट जुलाई २७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १४, २०२०, "BOSEMAN, CHADWICK (1976-2020) ... He was born in Anderson, South Carolina, and is a graduate of T.L. Hannah High School and Howard University." 
  2. "Today in entertainment history: Nov. 29", Bellingham, Washington: KGMI, नोभेम्बर २९, २०१८, मूलबाट जुन १४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १४, २०२०, "Actor Chadwick Boseman (“Black Panther”) is 42." 
  3. Rose, Tammy (अक्टोबर २९, २०१४), "Chadwick Boseman Signed To Five Marvel Studio Movies As The Black Panther", Inquisitr, मूलबाट जुलाई २७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १४, २०२०, "Chadwick Boseman was born on November 29, 1976." 
  4. "UPI Almanac for Wednesday, Nov. 29, 2017", UPI, नोभेम्बर २९, २०१७, मूलबाट जुलाई २, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २०१९, "Chadwick Boseman in 1976 (age 41)" 
  5. Holsey, Steve (अगस्ट ६, २०१४), "Star On The Rise: Chadwick Boseman", Michigan Chronicle, Detroit, Michigan, मूलबाट अगस्ट ४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ४, २०१५ मिति
  6. Pearson, Ryan (अगस्ट २९, २०२०), "'Black Panther' star Chadwick Boseman dies of cancer at 43", APnews.com 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]