चित्रकुट
Jump to navigation
Jump to search
चित्रकुट | |
---|---|
![]() | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | पंक्षी |
गण: | Passeriformes |
परिवार: | Eurylaimidae |
वंश: | Psarisomus Swainson, 1837 |
प्रजाति: | P. dalhousiae |
वैज्ञानिक नाम | |
Psarisomus dalhousiae Jameson, 1835 |
चित्रकुट (Psarisomus dalhousiae) नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको लम्बाई लगभग २५ सेन्टिमिटर (१० इन्च) तथा तौल ५० देखि ६० ग्रामसम्म हुन्छ । यसको तिखो आवाजबाट यसलाई पहिचान गर्न सकिन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ BirdLife International (२०१२), "Psarisomus dalhousiae", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।