चिली राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिली
Shirt badge/Association crest
उपनाम(हरू)La Roja (The Red One)
सङ्गठनचिली फुटबल एसोसिएसन
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकजर्ज सेम्पाओली
कप्तानक्लाउडियो ब्राभो
सर्वाधिक उपस्थितिलिओनेल स्यान्चेज (८४)
सर्वाधिक गोलकर्तामार्सेलो सालस (३७)
गृह रङ्गशालाएसटाडियो नेसनल डी चिली
एसटाडियो मोनुमेंटल डेभिड अरेलानो
फिफा कोडCHI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४ ह्रास
उच्च वरीयता(अप्रिल १९९८)
निम्न वरीयता८४ (डिसेम्बर २००२)
पहिलो अन्तर्राष्ट्रिय
 अर्जेन्टिना ३-१ चिली चिली
(ब्युनस आयर्स, अर्जेन्टिना; २७ मे १९१०)
ठूलो विजय
चिली चिली ७-० भेनेजुएला 
(सेंटीआगो, चिली; २९ अगस्त १९७९)
चिली चिली ७-० आर्मेनिया 
(भिना डेल मार, चिली; ४ जनवरी १९९७)[१]
ठूलो हार
 ब्राजिल ७-० चिली
(रियो दी जेनेरियो, ब्राजिल; १७ सेप्टेम्बर १९५९)
विश्वकप
उपस्थिति९ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजातेश्रो स्थान, १९६२
कोपा अमेरिका
उपस्थिति३५ (पहिलो खेल १९१६)
उत्कृष्ट नतिजादोश्रो स्थान, १९५५, १९५६,
१९७९, १९८७
पदक कीर्तिमान

चिली राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चिलीको प्रतिनिधित्व गर्ने गर्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Fifa.com, Comparison of Armenia and Chile
  2. Since 1992, squads for Football at the Summer Olympics have been restricted to three players over the age of 23. The achievements of such teams are not usually included in the statistics of the international team.