चिल्ला पातहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चिल्ला पातहरू
लेखकलक्ष्मीप्रसाद देवकोटा
देशनेपाल
भाषानेपाली
विधाकविता
प्रकाशकदेवकोटा स्मारक समिति
प्रकाशन मिति
२०२१
पृष्ठहरू३५

चिल्ला पातहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविताहरूको सङ्ग्रह हो । पृष्ठ सङ्ख्या ३५ भएको यो पुस्तक देवकोटा स्मारक समितिले विसं २०२१मा प्रकाशन गरेको ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]