प्रमिथस (महाकाव्य)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रमिथस लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको महाकाव्य हो । ग्रीक राजकुमार प्रमिथसको कथालाई आधार बनाएर लेखिएको यो महाकव्य तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो । पृष्ठ संख्या १८९ भएको उक्त पुस्तक विसं २०२८मा प्रकाशित भएको हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]