लक्ष्मी कथासंग्रह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लक्ष्मी कथासंग्रह महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएका कथाहरूको संग्रह हो । पृष्ठ सङ्ख्या १६५ भएको यो पुस्तक साझा प्रकाशन ले विसं २०३२मा प्रकाशन गरेको ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]