चीन–नेपाल रेलवे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चीन–नेपाल रेलवे
अवलोकन
मूल नाम中尼铁路/चीन-नेपाल रेलवे
स्थितियोजना बनाइएको
जोडिने ठाउँहरू
प्राविधिक
लाइन लम्बाइ७२ किमी (४५ माइल) (नेपालको);[१] ५५६ किमी (३४५ माइल) (केरुङ–सिगात्से खण्ड)[२]
सञ्चालन गति१२० किमी/घंटा (७५ माइल/घंटा) (केरुङ–सिगात्से)[३]

चीन–नेपाल रेलवे (चिनियाँ: 中尼铁路; नेपाली: चीन-नेपाल रेलवे) चीन र नेपाल बीचको योजना रहेको रेलवे हो। रेलवेमा काठमाडौँ सिगात्से, तिब्बत जोड्ने छ र केरुङरसुवागढीको चीन–नेपाल सीमाना पार गर्नेछ। [४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९७३ पछि, माओ त्सेतुङ बेइजिङमा दुई देशहरूलाई जोड्ने एक प्रस्ताव नेपालको राजा वीरेन्द्रलाई गरेका थिए। [५]

सन् २००६ मा, तिब्बतको पहिलो रेल्वे छिङहाई-तिब्बत रेलवे, निर्माण सम्पन्न भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Giri, A; Giri, S (२४ अगस्ट २०१८), "Nepal, China agree on rail study", The Kathmandu Post, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८ 
  2. Wang, Jun (१३ मार्च २०१७), "西藏代表团建议:加快实施日喀则至吉隆口岸铁路建设", thepaper.cn, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८ 
  3. "西藏有望实现铁路市市通", State Council Information Office of China, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०२० मिति
  4. Hu, Yongqi (२२ जुन २०१८), "Railway project to link Tibet, Nepal", China Daily, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८ 
  5. "No light at end of trans-Himalayan train tunnel", Nepali Times (अङ्ग्रेजीमा), मूलबाट २०२१-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-१९