चीन–नेपाल रेलवे
स्वरूप
चीन–नेपाल रेलवे | |
---|---|
अवलोकन | |
मूल नाम | 中尼铁路/चीन-नेपाल रेलवे |
स्थिति | योजना बनाइएको |
जोडिने ठाउँहरू |
|
प्राविधिक | |
लाइन लम्बाइ | ७२ किमी (४५ माइल) (नेपालको);[१] ५५६ किमी (३४५ माइल) (केरुङ–सिगात्से खण्ड)[२] |
सञ्चालन गति | १२० किमी/घंटा (७५ माइल/घंटा) (केरुङ–सिगात्से)[३] |
चीन–नेपाल रेलवे (चिनियाँ: 中尼铁路; नेपाली: चीन-नेपाल रेलवे) चीन र नेपाल बीचको योजना रहेको रेलवे हो। रेलवेमा काठमाडौँ सिगात्से, तिब्बत जोड्ने छ र केरुङ – रसुवागढीको चीन–नेपाल सीमाना पार गर्नेछ। [४]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९७३ पछि, माओ त्सेतुङ बेइजिङमा दुई देशहरूलाई जोड्ने एक प्रस्ताव नेपालको राजा वीरेन्द्रलाई गरेका थिए। [५]
सन् २००६ मा, तिब्बतको पहिलो रेल्वे छिङहाई-तिब्बत रेलवे, निर्माण सम्पन्न भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Giri, A; Giri, S (२४ अगस्ट २०१८), "Nepal, China agree on rail study", The Kathmandu Post, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८।
- ↑ Wang, Jun (१३ मार्च २०१७), "西藏代表团建议:加快实施日喀则至吉隆口岸铁路建设", thepaper.cn, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८।
- ↑ "西藏有望实现铁路市市通", State Council Information Office of China, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०२० मिति
- ↑ Hu, Yongqi (२२ जुन २०१८), "Railway project to link Tibet, Nepal", China Daily, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८।
- ↑ "No light at end of trans-Himalayan train tunnel", Nepali Times (अङ्ग्रेजीमा), मूलबाट २०२१-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-१९।