चीन महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(चीन महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | 铿锵玫瑰 Kēngqiāng Méiguī (Steel Roses) | ||
---|---|---|---|
सङ्गठन | चीन फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (East Asia) | ||
प्रमुख प्रशिक्षक | Jia Xiuquan | ||
कप्तान | Li Dongna | ||
सर्वाधिक उपस्थिति | Pu Wei (२१९) | ||
सर्वाधिक गोलकर्ता | Sun Wen (१०६) | ||
फिफा कोड | CHN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७ (२२ जून २०१८) | ||
उच्च वरीयता | ४ (जुलाई २००३) | ||
निम्न वरीयता | १९ (अगस्ट २०१२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
संयुक्त राज्य अमेरिका 2–1 चीन (जेसोलो, इटाली; २० जुलाई १९८६) | |||
ठूलो विजय | |||
चीन २१–० फिलिपिन्स (कोटा किनाबालू, मलेसिया; २४ सेप्टेम्बर १९९५) | |||
ठूलो हार | |||
जर्मनी ८–० चीन (पात्रा, ग्रिस; ११ अगस्ट २००४) | |||
विश्वकप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | उप बिजेता (१९९९) | ||
एसिया कप | |||
उपस्थिति | १३ (पहिलो खेल १९८६) | ||
उत्कृष्ट नतिजा | बिजेता (१९८६, १९८९, १९९१, १९९३, १९९५, १९९७, १९९९, २००६) |
चीन महिला राष्ट्रिय फुटबल टिम (चिनियाँ: 中国国家女子足球队; फिनयिन: Zhōngguó Guójiā Nǚzǐ Zúqiú Duì), अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चीन प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो चीनमा फुटबलको लागि शासकीय निकाय चीन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।