सामग्रीमा जानुहोस्

चेङ्दु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चेन्दुबाट अनुप्रेषित)

चीनको सिचुवान प्रन्तको राजधानी चेन्दु शहर मध्यपस्चिम चीनको सबै भन्दा ठूलो शहर हो यो शहर नेपाल नजीकको सबै भन्द ठूलो शहर हो चेन्दु र नेपालको राजधानीका बिचमा एअर चाइना ले नियमीत उडान सञ्चालन गरीरहेको छ ।