सामग्रीमा जानुहोस्

चौतारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चौताराबाट अनुप्रेषित)
चौतारीको एक नमुना

चौतारी वा चौतारा गाँउ भरिका मानिसहरु भेला भएर कुनै पनि छलफल अथवा मनोरञ्जनको लागि रमाइलो नाचगान गरिने स्थान हो । चौतारीमा छायाँदार वृक्ष जस्तै:-पिपल, वर आदी लगाइएको र बस्नका लागि ढुङ्गा तथा ईँटको गारो बनाइएको हुन्छ ।

विशेष गरेर पहिले-पहिले मानिसहरू लामो पैदल यात्रा हिड्ने क्रममा लामो थकान र आराम लिनका निम्ति चौतारीको प्रयोग तथा त्यही प्रायोजनका निम्ति निर्माण गरिन्थ्यो।चाैतारीकाे छुट्टै विषेशता रहेकाे छ,जहाँ पहिले पहिले मानिसहरु जम्मा हुने र गाउँ काे समस्या,गाउँकाे विकास निर्वाणका कुराहरुकाे छलफल गर्ने ठाउकाे रुपमा चिनिन्थ्याे।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]