छापामारको छोरो (कथासंग्रह)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
छापामारको छोरो कथासंग्रह
छापामारको छोरो
लेखकमहेशविक्रम शाह
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली भाषा
विधाकथा
प्रकारसामाजिक, द्वन्द्व
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
विसं २०६३
पृष्ठहरू१२४ पृष्ठ
पुरस्कारहरूमदन पुरस्कार, २०६३
आइएसबिएन9879993325604 Parameter error in {{isbnt}}: Invalid ISBN.

छापामारको छोरो कथासंग्रह महेशविक्रम शाहद्वारा लेखिएका कथाहरूको संग्रह हो । विसं २०६३मा साझा प्रकाशनले प्रकाशित गरेको यो पुस्तकले विसं २०६३को मदन पुरस्कार प्राप्त गरेको थियो । जम्मा १२४ पृष्ठ रहेको यस पुस्तकमा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलार्इ चित्रण गर्दै लेखिएका १८ वटा कथाहरू संग्रहित छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]