जङ्गबहादुर राणाको युरोप भ्रमण
स्वरूप
![]() | यो लेखलाई अङ्ग्रेजी विकिपिडियाको अनुरूप लेख अनुवाद गरि विस्तार गरिएको हुनसक्छ। (सेप्टेम्बर २०२२) अनुवाद गर्नुपूर्व महत्त्वपूर्ण निर्देशिका पढ्नका लागि थिच्नुहोस् ।
|

सन् १८५० मा जङ्गबहादुर राणाले युरोपेली देशहरूको सैन्य शक्तिको अनुमान लगाउने उद्देश्यले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए।[१] भ्रमणको माध्यमबाट जङ्गबहादुर राणाले नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए।

भ्रमण गर्नेहरूको सूची
[सम्पादन गर्नुहोस्]- जगत शमशेर राणा
- धीर शमशेर राणा
- राणा मेहर अधिकारी
- करवीर खत्री
- हेमदल थापा
- दिल्लीसिंह बस्नेत
- लालसिंह खत्री
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल, ज्ञानमणि (२०७६ भदौ २), "जंगबहादुर राणाको त्यो बेलायत यात्रा", अनलाइनखबर, अन्तिम पहुँच २० भदौ २०७९।
पुस्तकहरू
[सम्पादन गर्नुहोस्]- दीक्षित, कमल, "जंगबहादुरको बेलाइत यात्रा", मदन पुरस्कार पुस्तकालय, अन्तिम पहुँच २० भदौ २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-०५ मिति