जनकपुर विमानस्थल
स्वरूप
| जनकपुर विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
| सञ्चालक | नेपाल सरकार | ||||||||||
| सेवा गर्ने स्थान | जनकपुर, नेपाल | ||||||||||
| उचाइ समुद्री सतह | २५६ ft / ७८ m | ||||||||||
| निर्देशाङ्क | २६°४२′३१″उ ०८५°५५′२०″पू / 26.70861°N 85.92222°E | ||||||||||
| नक्सा | |||||||||||
| नेपालको नाक्सामा विमानस्थल | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
जनकपुर विमानस्थल (आइएटिए: JKR, आइसिएओ: VNJP) धनुषा जिल्लाको जनकपुरमा अवस्थित आन्तरिक विमानस्थल हो ।
विमान सेवाहरू र उडान
[सम्पादन गर्नुहोस्]| विमानसेवा | गन्तव्य(हरू) |
|---|---|
| बुद्ध एयर | काठमाण्डौ [३] |
| गोर्खा एयरलाईन्स | काठमाण्डौ [४] |
| गुण एयरलाईन्स | काठमाण्डौ [५] |
| सिता एयर | काठमाण्डौ [६] |
| यती एयरलाईन्स | काठमाण्डौ [७] |
घटना र दुर्घटनाहरू
[सम्पादन गर्नुहोस्]- २०८१ फागुन २२ गते जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानको अगाडिको दुई पाङ्ग्रा मध्ये एक हराएको । जनकपुर–काठमाडौं उाडान अकं ५०६, जहाज ९ एन–एनएच को अगाडिको पांङ्ग्रा जनकपुर विमानस्थलमा खसेको थियो। अगाडिको पांङ्ग्राविना आएको जहाजलाई काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ Airport information for VNJP अभिलेखिकरण २०११-०६-१४ वेब्याक मेसिन from DAFIF (effective October 2006)
- ↑ Airport information for JKR / VNJP at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
- ↑ "Flight schedule", Buddha Air, अन्तिम पहुँच ६ जुन २०१०।
- ↑ "Destinations", Gorkha Airlines, अन्तिम पहुँच ८ जुन २०१०। अभिलेखिकरण २८ मार्च २०१० वेब्याक मेसिन
- ↑ http://www.gunaairlines.com/destination/index.php अभिलेखिकरण २०१३-०३-०१ वेब्याक मेसिन
- ↑ "Destinations", Sita Air, अन्तिम पहुँच ६ जुन २०१०। अभिलेखिकरण १६ अगस्ट २०१० वेब्याक मेसिन
- ↑ "Scheduled flights", Yeti Airlines, अन्तिम पहुँच ६ जुन २०१०। अभिलेखिकरण १० जुन २०१० वेब्याक मेसिन