सामग्रीमा जानुहोस्

जयाप्रदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जया प्रदा
लोकसभाको सदस्य
कार्यकाल
१३ मे २००४[]  १६ मे २०१४[][]
निर्वाचन क्षेत्ररामपुर
व्यक्तिगत विवरण
जन्म (1962-04-03) ३ अप्रिल १९६२ (उमेर ६४)
राजनीतिक दलसमाजवादी पार्टी[]
As of सेप्टेम्बर १७, २०१४
Source:

जया प्रदा (तेलगु: జయప్రద) (जन्म ३ अप्रिल १९२) एक भारतीय चलचित्र अभिनेत्री र राजनीतिज्ञ हुन् ।

जयाप्रदाको जन्म ललिता रानीको रूपमा, भारतको आन्ध्र प्रदेश राज्यमा स्थित राजमन्ड्रीको एक मध्यम-वर्गीय परिवारमा भएको हो । उनको बुवा कृष्णा एक तेलुगु चलचित्र फाइनेन्सियर थिए । उनकी आमा नीलवाणीले उनलाई सानै उमेरमा नृत्य र संगीत कक्षाहरूमा भर्ना गराएकी थिइन ।

जय चौदह वर्षकै उमेरमा आफ्नो विद्यालयको वार्षिक समारोहमा एक नृत्य प्रदर्शन गरेई थिइन । []</ref> उनले भारतका विभिन्न चलचित्र उद्योगमा काम गरेकी छिन ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]