जसवीर कौर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जसवीर कौर
Jasveer Kaur at launch of Telly Calendar 2017.jpg
जसवीर कौर
वासस्थानमुम्बई ,भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान

जसवीर कौर (अङ्ग्रेजी: Jasveer Kaur) एक भारतीय बलिउड टेलिभिजन अभिनेत्री हुन् । उनी सीआईडी धारावाहिक तथा हिटलर दीदी जस्तै धारावाहिकमा अभिनय गरिसकेकी छिन् ।[१][२]

चलचित्रहरू[सम्पादन गर्ने]

  • जेडी, आइटम गर्ल[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]