जिम्बाब्वे अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिम्बाब्वे अन्डर-१९
टीम विवरण
कप्तानसिन विलियम्स
मालिकजिम्बाब्वे क्रिकेट सङ्घ
टिम जानकारी
सहरहरारे
रङनिलो
१९९८
आधिकारिक वेबसाइट:http://www.zimcricket.org/

जिम्बाब्वे अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेको प्रतिनिधित्व गर्ने गर्दछ । यो जिम्बाब्वे क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१][२]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]


अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया
१९९८  दक्षिण अफ्रिका ८औँ
२०००  श्रीलङ्का ११औँ
२००२  न्युजिल्यान्ड ९औँ
२००४  बङ्गलादेश ६औँ
२००६  श्रीलङ्का ७औँ
२००८  मलेसिया १४औँ
२०१०  न्युजिल्यान्ड १३औँ
२०१२  अस्ट्रेलिया १५औँ
२०१४  संयुक्त अरब इमिरेट्स ११औँ
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]