जिम्बाब्वे अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जिम्बाब्वे अन्डर-१९
Flag of Zimbabwe.svg
व्यक्तिगत
कप्तानसिन विलियम्स
स्वामीजिम्बाब्वे क्रिकेट सङ्घ
टिम जानकारी
सहरहरारे
Coloursनिलो
स्थापना१९९८
आधिकारिक वेबसाइट:http://www.zimcricket.org/

जिम्बाब्वे अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेको प्रतिनिधित्व गर्ने गर्दछ । यो जिम्बाब्वे क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१][२]

पृष्ठभूमि[सम्पादन गर्ने]


अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन[सम्पादन गर्ने]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया
१९९८  दक्षिण अफ्रिका ८औँ
२०००  श्रीलङ्का ११औँ
२००२  न्युजिल्यान्ड ९औँ
२००४  बङ्गलादेश ६औँ
२००६  श्रीलङ्का ७औँ
२००८  मलेसिया १४औँ
२०१०  न्युजिल्यान्ड १३औँ
२०१२  अस्ट्रेलिया १५औँ
२०१४  संयुक्त अरब इमिरेट्स ११औँ
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]