जियानी इन्फेन्टिनो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जियानी इन्फेन्टिनो
Gianni Infantino
Infantino in 2018
फिफा अध्यक्ष
पद बहाली
२६ फेब्रुअरी २०१६
उपराष्ट्रपतिÁngel María Villar
David Chung
Salman Bin Khalifa
पूर्वाधिकारीIssa Hayatou (acting)
व्यक्तिगत विवरण
जन्म
Giovanni Vincenzo Infantino

(1970-03-23) २३ मार्च १९७० (उमेर ५४)[१]
Brig, Valais, स्विजरल्यान्ड
जीवन साथीLeena Al Ashqar
सन्तान(हरू)4
मातृ शिक्षाप्रतिष्ठानUniversity of Fribourg
पुरस्कार Order of Friendship
हस्ताक्षर

जियोभानी भिन्सेन्जो इन्फेन्टिनो (Giovanni Vincenzo Infantino) ( इटालेली उच्चारण: [dʒoˈvanni vinˈtʃɛntso iɱfanˈtiːno] ; जन्म २३ मार्च १९७०) स्विस-इटालियन [२] [३] फुटबल प्रशासक तथा फिफाका वर्तमान अध्यक्ष हुन्। सन् २०१६ को फेब्रुअरीमा भएको फिफाकोो विशेष अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए।[२] उनी २०१९ जुन मा पुनः फिफा अध्यक्षको रुपमा निर्वाचित भएका थिए। [४] जनवरी २०२० मा, उनी अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य निर्वाचित भए। [५]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

इन्फेन्टिनोको जन्म २३ मार्च १९७० मा [२] ब्रिग, स्विट्जरल्याण्डमा भएको थियो। [६] उनी क्यालाब्रिया र लोम्बार्डीका इटालियन आप्रवासी आमाबाबुको छोरा थिए।। [७] उनले फ्राइबर्ग विश्वविद्यालयमा कानूनको अध्ययन गरे। [८] उनी इटालियन, स्पेनिश, फ्रेन्चजर्मनमा धाराप्रवाह छन्, र अंग्रेजी, पोर्तुगालीअरबी पनि बोल्छन्। [६]

करियर[सम्पादन गर्नुहोस्]

इन्फान्टिनोले "युनिभर्सिटी अफ न्युचटेल"मा इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडीज (International Center for Sports Studies (CIES) को महासचिवको रूपमा काम गरेका थिए। [२]

युएफा[सम्पादन गर्नुहोस्]

फिफा[सम्पादन गर्नुहोस्]

इन्फान्टिनो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ६८औँ फिफा कांग्रेस, १३ जुन २०१८ मा
इन्फान्टिनो मोहम्मद बिन सलमान, निकोलस सार्कोजी र जुआन कार्लोस भेरेलासँग रुसमा फिफा विश्वकपमा, १४ जुन २०१८
२०१९मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इन्फान्टिनो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. FIFA.com
  2. २.० २.१ २.२ २.३ "Gianni Infantino", UEFA.com, ८ जनवरी २०१०, मूलबाट १६ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१६  उद्दरण त्रुटी: Invalid <ref> tag; name ":0" defined multiple times with different content
  3. "Gianni Infantino elected FIFA President", FIFA.com, २६ फेब्रुअरी २०१६, मूलबाट २७ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१६ 
  4. "Who We Are – News – Gianni Infantino is re-elected as FIFA President until 2023", FIFA, अन्तिम पहुँच ५ जुन २०१९ 
  5. "IOC Session elects three new Members – Olympic News", International Olympic Committee, १० जनवरी २०२०, अन्तिम पहुँच १० जनवरी २०२० 
  6. ६.० ६.१ "The President – Gianni Infantino", FIFA, अन्तिम पहुँच २२ डिसेम्बर २०२० 
  7. "Infantino, l'avvocato di origini calabresi che tifava Inter" (इटालेलीमा), sportmediaset.it, २६ फेब्रुअरी २०१६। 
  8. "Everything you need to know about Gianni Infantino, the new Fifa president", The Guardian, २६ फेब्रुअरी २०१६, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६